ne_tq/1pe/04/17.md

565 B

ख्रीष्‍टियानहरूले कुन-कुन कुराहरूमा दोषी हुनु र दुःख भोग्‍नु हुँदैन थियो ?

ख्रीष्‍टियानहरू हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्‍तिको रूपमा दोषी हुनु र दुःख भोग्‍नु हुँदैन थियो । [४:१५-१७]