ne_tq/1pe/04/13.md

431 B

विश्‍वासीहरूलाई ख्रीष्‍टको दुःखमा सहभागी हुँदा र ख्रीष्‍टको नाउँको कारण अपमानित हुँदा किन रमाउनू भनियो ?

किनभने तिनीहरू अपमानित हुँदा धन्यका हुने थिए । [४:१२-१४]