ne_tq/1pe/04/10.md

681 B

विश्‍वासीहरूले पाएका वरदानहरू किन एक अर्काको सेवा गर्नको निम्ति प्रयोग गर्नुपर्थ्यो ?

विश्‍वासीहरूले एक अर्कालाई सेवा गर्नको निम्ति तिनीहरूले पाएका वरदानहरू प्रयोग गर्नुपर्थ्यो, ताकि सबै कुरामा ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् । [४:१०-११]