ne_tq/1pe/04/07.md

491 B

विश्‍वासीहरूले किन ठिक ठाउँमा मन लगाउन र एक अर्काप्रति उत्कट प्रेम गर्नुपर्थ्यो ?

सबै कुराको अन्त्य आएको हुनाले र तिनीहरूको प्रार्थनाको खातिर तिनीहरूले यी कुराहरू गर्नुपर्थ्यो । [४:७]