ne_tq/1pe/04/04.md

693 B

गैरयहूदीहरूले किन विश्‍वासीहरूको बारेमा खराब कुरा बोल्छन् ?

गैरयहूदीहरूले विश्‍वासीहरूको बारेमा खराब कुरा बोल्छन्, किनभने तिनीहरूले गरेझैँ विश्‍वासीहरूले कामुकता, कुवासना, मद्यपान, मोजमज्‍जा, पियक्डपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरू गर्दैनन् । [४:३-४]