ne_tq/1pe/04/01.md

444 B

पत्रुसले विश्‍वासीहरूलाई के धारण गर्न आज्ञा गरे ?

जसरी ख्रीष्‍टले शरीरमा कष्‍ट भोग्‍नुभयो, तिनीहरूले पनि त्यस्तै उद्देश्य धारण गरून् भन्‍ने आज्ञा पत्रुसले दिए । [४:१]