ne_tq/1pe/03/21.md

426 B

परमेश्‍वरले जलप्रलयबाट केही व्यक्‍तिहरूलाई बचाउनुभएको कुराले के कुराको सङ्‍केत गर्दछ ?

यसले अहिले विश्‍वासीहरूलाई बचाउने बप्‍तिस्माको सङ्‍केत गर्दछ । [३:२१]