ne_tq/1pe/03/20.md

513 B

ख्रीष्‍टले आत्मामा प्रचार गर्नुभएका आत्माहरू किन अहिले कैदमा छन् ?

नोआको समयमा परमेश्‍वरले धैर्य गरेर पर्खिरहनुभएको बेलामा तिनीहरू आज्ञाकारी भएनन्, त्यसैले तिनीहरू अहिले कैदमा छन् । [५:१९-२०]