ne_tq/1pe/03/15.md

787 B

परमेश्‍वरप्रतिको आशालाई जोगाइराख्‍नको निम्ति विश्‍वासीहरूलाई के गर्न भनिएको छ ?

प्रभु येशूलाई पवित्र मानेर तिनीहरूका हृदयमा राख्‍न भनिएको छ । [३:१५]

विश्‍वासीहरूले परमेश्‍वरमा राखेको आशाको बिषयमा कसैले सोधपुछ गरे सधैँ कसरी जवाफ दिनुपर्छ ?

तिनीहरूले नम्रता र आदरपूर्वक जवाफ दिनुपर्छ । [३:१५-१६]