ne_tq/1pe/03/07.md

405 B

पतिहरू किन तिनीहरूका पत्‍नीप्रति विचारशील भएर बस्‍नुपर्छ ?

पतिहरू तिनीहरूका प्रार्थनामा बाधा नपरोस्‌ भनेर पत्‍नीप्रति विचारशील भएर बस्‍नुपर्छ । [२:७]