ne_tq/1pe/02/24.md

640 B

येशूले किन पत्रुस, विश्‍वासीहरू र दासहरूका पापहरू क्रुसमा आफ्‍नो शरीरमा बोक्‍नुभयो ?

तिनीहरू पापका लेखि मरेर धार्मिकताको लेखि जिऊन् भनी उहाँले क्रुसमा आफ्‍नै शरीरमा तिनीहरूका पाप बोक्‍नुभयो अनि उहाँकै चोटहरूद्वारा तिनीहरू निको भए । [२:२४]