ne_tq/1pe/02/23.md

558 B

दासहरूले असल काम गर्दा पनि किन कष्‍ट भोग्‍नुपर्छ ?

किनकि ख्रीष्‍टले पनि तिनीहरूका निम्‍ति कष्‍ट भोग्‍नुभयो, अनि तिनीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो र उचित न्याय गर्नुहुनेकहाँ आफैलाई सुम्पिनुभयो । [२:२१-२३]