ne_tq/1pe/02/20.md

630 B

दासहरूले आफ्ना मालिकहरू दुष्‍ट नै भए तापनि किन तिनीहरूका अधीनमा बस्‍नुपर्थ्यो ?

दासहरूले आफ्ना मालिकहरू दुष्‍ट नै भए तापनि तिनीहरू मालिककै अधीनमा बस्‍नुपर्थ्यो, किनभने असल काम गरे पनि कष्‍ट सहनु परमेश्‍वरमा प्रशंसनीय कुरा हो । [२:१८-२०]