ne_tq/1pe/02/13.md

644 B

विश्‍वासीहरूले किन सबै मानवीय अधिकारको अधीनमा बस्‍नुपर्थ्यो ?

प्रभुको खातिर सबै मानवीय अधिकारको अधीनमा बस्‍नुपर्थ्यो, किनकि परमेश्‍वरले तिनीहरूको आज्ञाकारिताको प्रयोग गरेर मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराउन चाहनुहुन्थ्यो । [२:१३-१५]