ne_tq/1pe/02/12.md

729 B

पत्रुसले विश्‍वासीहरूलाई किन पापमय इच्छाहरूबाट अलग बस्‍न भने ?

कसैले विश्‍वासीहरूलाई दुष्‍ट काम गरेका छन् भने तापनि तिनीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको प्रशंसा गरून् भनेर पत्रुसले विश्‍वासीहरूलाई पापमय इच्छाहरूबाट अलग बस्‍न भने । [२:११-१२]