ne_tq/1pe/02/05.md

797 B

मानिसहरूद्वारा इन्कार गरिनुभएका र परमेश्‍वरबाट चुनिनुभएका जीवित पत्थर को हुनुहुन्थ्यो ?

येशू ख्रीष्‍ट जीवित पत्थर हुनुहुन्थ्यो । [२:४-५]

किन विश्‍वासीहरू पनि जीवित पत्थरजस्तै हुन् ?

विश्‍वासीहरू पनि जीवित पत्थरजस्तै हुन् , किनभने तिनीहरू जीवित पत्‍थरहरूझैँ आत्‍मिक घरको रूपमा बनिदै जान्छन् । [२:५]