ne_tq/1pe/01/23.md

401 B

विश्‍वासीहरू कसरी नयाँ गरी जन्मिए ?

तिनीहरू नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट नयाँ गरी जन्‍मेका थिए । [१:२३]