ne_tq/1pe/01/20.md

1.0 KiB

येशू कहिले चुनिनुभयो, र उहाँले आफूलाई कहिले प्रकट गर्नुभयो ?

उहाँ सृष्‍टिभन्‍दा अगाडिदेखि नै चुनिनुभयो, तर उहाँले चुनिएका प्रवासीहरूका खातिर समयको अन्‍त्‍यमा आफूलाई प्रकट गर्नुभयो । [१:२०]

विश्‍वासीहरूले कसरी परमेश्‍वरमा विश्‍वास गरे, र त्यही विश्‍वासमा परमेश्‍वरप्रति आशा राखे ?

परमेश्‍वरले मृतकहरूबाट जीवित बनाउनुभएको र उहाँले महिमा दिनुभएका ख्रीष्‍टद्वारा विश्‍वास गरे, र आशा राखे । [१:२०-२१]