ne_tq/1pe/01/19.md

972 B

विश्‍वासीहरूले के कुराद्वारा छुटकारा पाएका थिए ?

तिनीहरूले नष्‍ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका थिएनन्, तर तिनीहरूले येशू ख्रीष्‍टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका थिए, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ । [१:१८-१९]

चुनिएका प्रवासीहरूले कसबाट मूर्ख व्यवहार गर्न सिकेका थिए ?

तिनीहरूले मूर्ख व्यवहार गर्न तिनीहरूकै सांसारिक पिताहरूबाट सिकेका थिए । [१:१९]