ne_tq/1pe/01/17.md

644 B

विश्‍वासीहरूले किन तिनीहरूको यात्राको सम्पूर्ण समय आदरमा बिताउनुपर्छ ?

किनभने तिनीहरूले प्रत्येक व्यक्‍तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई “पिता” भन्छन्, त्यसैले तिनीहरूले यात्राको सम्पूर्ण समय आदरमा बिताउनुपर्छ । [१:१७]