ne_tq/1pe/01/16.md

299 B

विश्‍वासीहरू पवित्र हुनुपर्छ भनेर पत्रुसले किन भने ?

किनभने तिनीहरूलाई बोलाउनुहुने पवित्र हुनुहुन्छ । [१:१५-१६]