ne_tq/1pe/01/14.md

831 B

पत्रुसले विश्‍वासीहरूलाई आज्ञाकारी बालकहरूझैँ के गर्नू भनेर आज्ञा दिएका थिए ?

पत्रुसले तिनीहरूलाई परमेश्‍वरप्रति आज्ञाकारी हुनलाई आफ्नो हृदय तयार गर्न, संयमी हुन र तिनीहरूकहाँ प्रकट हुन लागेको अनुग्रहमा पूर्ण रूपले आशा राख्‍न, साथै अन्जान हुँदा तिनीहरूले पछ्याएका इच्छाहरूमा नचल्‍न आज्ञा दिएका थिए । [१:१३-१४]