ne_tq/1pe/01/12.md

760 B

अगमवक्‍ताहरूले गरेको खोजी र तलाशद्वारा तिनीहरूले कसको सेवा गरिरहेका थिए ?

तिनीहरूले विश्‍वासीहरूको सेवा गरिरहेका थिए । [१:१२]

अगमवक्‍ताहरूले खोजी र तलाश गरेका कुराका प्रतिफल हेर्नलाई कसले इच्छा गरेका थिए ?

स्‍वर्गदूतहरूले पनि यी कुराहरूको प्रतिफल हेर्नलाई अति इच्छा गरेका थिए । [१:१२]