ne_tq/1pe/01/11.md

493 B

ख्रीष्‍टको आत्‍माले ती अगमवक्‍ताहरूलाई पहिले नै केको बारेमा बताउँदै हुनुहुन्थ्यो ?

उहाँले तिनीहरूलाई ख्रीष्‍टका कष्‍टहरू र त्‍यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो । [१:११]