ne_tq/1pe/01/10.md

421 B

अगमवक्‍ताहरूले ध्यानसित के कुराको खोजी र तलाश गरेका थिए ?

अगमवक्‍ताहरूले विश्‍वासीहरू प्राप्‍त गर्ने मुक्‍तिको विषयमा ध्यानसित खोजी र तलाश गरेका थिए । [१:१०]