ne_tq/1pe/01/08.md

483 B

विश्‍वासीहरूले येशूलाई नदेखेको भए तापनि तिनीहरूले के गरे ?

तिनीहरूले येशूलाई नदेखे तापनि उहाँलाई प्रेम गरे र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिनीहरू निकै खुसी भए । [१:८]