ne_tq/1pe/01/07.md

901 B

किन तिनीहरूले विभिन्‍न किसिमका कष्‍ट भोग्‍नु आवश्यक थियो ?

येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिनीहरूको विश्‍वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्‍न गरोस् भनेर तिनीहरूले विभिन्‍न किसिमका कष्‍ट भोग्‍नु आवश्यक थियो । [१:७]

नष्‍ट भएर जाने सुनभन्दा के कुरा धेरै बहुमूल्य थियो ?

नष्‍ट भएर जाने सुनभन्दा विश्‍वास धेरै बहुमूल्य थियो । [१:७]