ne_tq/1pe/01/03.md

659 B

पत्रुसले को आशिषित भएको चाहे ?

पत्रुसले परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्यको हुनुभएको होस् भन्‍ने चाहे । [१:३]

परमेश्‍वरले तिनीहरूलाई कसरी नयाँ जन्म दिनुभयो ?

परमेश्‍वरले तिनीहरूलाई उहाँको महान् कृपाद्वारा नयाँ जन्म दिनुभयो । [१:३]