ne_tq/1ki/22/34.md

394 B

आहाबलाई रामोत- गिलादको लडाईमा कसरी गम्‍भीर चोट लाग्‍यो?

आरामका एक सैनिकले आफ्नो धनुले जथाभावी रूपमा हान्यो र त्‍यो आहाबको कवजको जोर्नीमा लाग्‍यो ।