ne_tq/1ki/22/30.md

365 B

इस्राएलका राजाले रामोत-गिलादको लडाईमा कैद हुनबाट जोगिन के गरे?

इस्राएलका राजाले रामोत-गिलादको लडाईमा कैद हुनबाट जोगिन आफ्नो भेष बद्ले ।