ne_tq/1ki/22/26.md

510 B

मीकायालाई के गर्न भनी इस्राएलका राजाले आदेश दिए?

इस्राएलका राजा सुरक्षितसाथ नफर्केसम्‍म मीकायालाई पक्रेर झ्‍यालखानामा राख्‍न र थोरै रोटी र पानी मात्र खुवाउन भनी इस्राएलका राजाले आदेश दिए ।