ne_tq/1ki/22/22.md

509 B

मीकायाले उनी रामोत-गिलाद जान कसरी बहकीनेछन् भनी इस्राएलका राजालाई भने?

इस्राएलका राजालाई उनका अगमवक्ताहरूले रामोत-गिलाद जान भनेका झुटा कुराहरूद्वारा उनी बहकिनेछन् भनी मीकायाले उनलाई भने ।