ne_tq/1ki/22/17.md

390 B

मीकायाले इस्राएलका राजालाई के नराम्रो समाचार सुनाए?

तिनीहरूका गोठाला हुनेछैनन् र तिनीहरू तितरबितर हुनेछन् भनी मीकायाले इस्राएलका राजालाई भने ।