ne_tq/1ki/22/12.md

552 B

राजाहरू, आहाब र यहोशापात आफ्‍ना सिंहासनमा अगमवक्ताहरू अघि बसेपछि तिनीहरूले के अगमवाणी सुने?

जसै राजाहरू आफ्‍ना सिंहासनमा बसे, सबै अगमवक्ताहरूले उनीहरूले रामोत- गिलादमा आक्रमण गर्नुपर्छ र जित्‍नुपर्छ भने ।