ne_tq/1ki/22/06.md

503 B

यस विषयमा परमप्रभुको इच्‍छा खोज्‍न इस्राएलका राजाले कसलाई एकसाथ बोलाए?

इस्राएलका राजाले अगमवक्ताहरू, चार सय मानिसहरू भेला गराए र तिनीहरूलाई अराममाथि युद्ध गर्ने बारेमा तिनीहरूलाई सोधे ।