ne_tq/1ki/21/29.md

476 B

आहाबले परमप्रभु अघि आफैलाई नम्र बनाउँदा उहाँले के गर्नुभयो?

परमप्रभुले यो प्रकोपहरू आहाबका दिनहरूमा ल्‍याउनुहुनेछैन, तर उनका छोराको दिनमा ल्‍याउनुहुनेछ भनी उहाँले भन्‍नुभयो ।