ne_tq/1ki/21/27.md

280 B

आहाबले यी कुराहरू सुन्‍दा उनले के गरे?

आहाबले आफ्‍ना लुगाहरू च्‍याते,भाङ्‍ग्राको लुगा लगाए र उपवास बसे ।