ne_tq/1ki/21/22.md

608 B

एलियाले परमप्रभुबाटको के सन्‍देश आहाबलाई पुर्‍याइदिए?

आहाबले इस्राएललाई पापतिर डोर्‍याएका हुनाले उनी इस्राएलमा भएका हरेक पुरूष बालक, दास र स्‍वतन्‍त्र मानिसबाट निकालिनेछन् भनी परमप्रभुले भन्‍नुभयो भनी एलियाले आहाबलाई भने ।