ne_tq/1ki/21/19.md

434 B

आहाबका पापका कारण उनलाई के हुनेछ भनी एलियाले उनलाई भने?

कुकुरहरूले नाबोतका रगत जहाँ चाटेका थिए, उनको रगत पनि तिनीहरूले त्‍यहीँ चाट्नेछन् भनी एलियाले आहाबलाई भने ।