ne_tq/1ki/21/10.md

811 B

आहाबले नाबोतको दाखबारी पाउन भनी पक्‍‍का गर्न ईजेबेलले के गरिन्?

नाबोतले ईश्‍वर निन्‍दा र राजा निन्‍दा गरे भनेर सार्वजनिक उपवासको बेला दुईजना बेइमान मानिसहरूलाई गलत आरोप नाबोतलाई लगाउनु भनी ईजेबेलले लगाइन् ।

नाबोतको ईश्‍वरनिन्‍दाको सजाय के हुने थियो?

नाबोतलाई बाहिर ल्‍याइ ढुङ्गाले हानी मारिने थियो ।