ne_tq/1ki/21/03.md

377 B

नाबोतले आफ्‍नो दाखबारी आहाबलाई दिन किन इन्‍कार गरे?

नाबोतले आफ्‍नो दाखबारी आहाबलाई दिन इन्‍कार गरे किनभने त्‍यो उनको पैतृक सम्‍पत्ति थियो ।