ne_tq/1ki/21/02.md

729 B

सामरियाका राजा आहाबले यिजरेली नाबोतबाट के चाहन्‍थे?

सामरियाका राजा आहाबले यिजरेली नाबोतबाट उनको दरबार नजिकैको दाखबारी नाबोतबाट चाहन्‍थे ।

आहाबले नाबोतको दाखबारीका निम्‍ति उसँग के प्रस्‍ताव राखे?

आहाबले नाबोतलाई अझ उत्‍तम दाखबारी दिने अथवा पैसा तिर्ने प्रस्‍ताव राखे ।