ne_tq/1ki/20/43.md

499 B

अगमवक्ताले इस्राएलका राजालाई के साहसी अभिव्‍यक्‍ति दिए?

परमप्रभुले मार्न भन्‍नुभएको मानिसलाई राजाले बाँच्‍न दिएका हुनाले राजाले आफ्‍नै ज्‍यान गुमाउनेछन् भनी अगमवक्ताले राजालाई भने ।