ne_tq/1ki/20/36.md

447 B

अगमवक्ताहरूमध्‍ये एकजना किन सिंहद्वारा मारिए?

अगमवक्ताहरूमध्‍ये एकजना सिंहद्वारा मारिए किनभने उसले आफ्नो साथी अगमवक्तालाई कुटेर परमप्रभुको आज्ञाको पालना गरेनन् ।