ne_tq/1ki/20/33.md

455 B

बेन-हददलाई आहाबको रथमा भेट्न बोलाउँदा उनले आहाबसँग के प्रस्‍ताव राखे?

आहाबले उनलाई जान दिन भने इस्राएलबाट खोसिएका सहरहरू उनलाई फिर्ता गरिदिने भनी बेन-हददले आहाबलाई भने ।