ne_tq/1ki/20/31.md

508 B

बेन-हददका निम्‍ति उनका सेवकहरूले के गरे?

बेन-हददका सेवकहरूले आफ्‍ना कम्‍मरमा भाङ्‍ग्राका लुगा र आफ्‍ना टाउकाहरूमा डोरीहरू बाँधे र बेन-हददलाई बाँच्‍न दिन इस्राएलका राजालाई बिन्‍ती गर्न गए ।