ne_tq/1ki/20/23.md

549 B

अरामका राजाका सेवकहरूले लडाईमा इस्राएलीहरू अरामीहरूभन्‍दा बलियो हुनको के कारण दिए?

इस्राएलका देवता, डाँडाहरूका देवता भएको हुनाले तिनीहरू अरामीहरूभन्‍दा बलियो थिए भनी अरामका राजाका सेवकहरूले उनलाई भने ।