ne_tq/1ki/20/17.md

595 B

जिल्‍लाहरूका राज्‍यपालहरूलाई सेवा गरेका जवान अधिकृतहरू पहिले अघि बढ्दा बेन-हदद र उनलाई समर्थन गर्ने बत्तीस सहायक राजाहरू के गर्दै थिए?

बेन-हदद र उनलाई समर्थन गर्ने बत्तीस सहायक राजाहरू मद्यपान गर्दै आफैलाई मत्‍याएका थिए ।