ne_tq/1ki/20/14.md

616 B

अरामीहरूका ठूलो सेनाहरूको विरूद्ध इस्राएलका निम्‍ति लडाई कसले जित्‍नेछ भनी परमप्रभुले भन्‍नुभयो?

जिल्‍लाहरूका राज्‍यपालहरूलाई सेवा गरेका जवान अधिकृतहरूले इस्राएलका निम्‍ति लडाई जित्‍नेछन् भनी परमप्रभुले आहाबलाई भन्‍नुभयो ।