ne_tq/1ki/20/12.md

430 B

इस्राएलका राजाले लडाई सकिए जस्‍तै बेन-हददले घमण्‍ड गर्नु पर्दैन भन्‍दा बेन-हददले के भने?

बेन-हददले आफ्‍ना सैनिकहरूलाई मोर्चा बाँधी लडाईको निम्‍ति तयार हुन भने ।